Poem

Copy Right : SOM

सेवा गर्नु धर्म मान्छु अरू धर्म जान्दिन म
बिचारको पिछा गर्छु मुर्ती पूजा मान्दिन म

सृष्टी दिने बाबु आमा महान ती भगवान
काल्पनिक के जाती त्यो महादेव ठान्दिन म

नास्तिक नि भन्छ कोही त्यो मन्दिर नजानाले
जस्ले जे जे भने पनि पशु मार हान्दिन म

काशी गैया गोधावरी तिर्थ धाम जाने किन
ईश्वर त मन्मा हुन्छ अन्तबाट तान्दिन म

कु-रिती र कु-संस्कार गर्छु संधै तिरस्कार
फजुल त्यो खर्च गर्न अर्थले नि धान्दिन म

सेवा गर्नु धर्म मान्छु अरू धर्म जान्दिन म
बिचारको पिछा गर्छु मुर्ती पूजा मान्दिन म

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s